अशोक दर्जीको पहिलो गीत मन बिनाको भनले युटुबमा राख्यो रेकर्ड ।
२४ घण्टामै १० लाखले हेरेपछि शनशनी ।टंक बुढाथोकीले छोराले गाउन नदिई अशोकलाई दिएको खुलाशा ।अनमोल केसी, कार्टुन क्रुलाई पछारे भिडियो सहित
ट्रेण्डिङको नम्बर एकमा ( भिडियो सहित )
काठमाडौँ, बैशाख २७ । अशोक दर्जीको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युवको ट्रेडिङ नम्बर वानमा आएको छ । भाईरल ब्वाईको नामबाट चिनिएका बाल गायक दर्जीको उक्त गीत समाचार तयार पार्दा २० घण्टाको अवधिमा करिब १० लाखले हेरीसकेका छन् । गितमा दर्जी र टङ्क बुढाथोकीको स्वर संयुक्त आवाज दिएका छन् ।
बुधवार काठमाण्डौमा एक कार्यक्रमका विच रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा आएको हो । गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत, निर्देशन र सम्पादन टङ्क बुढाथोकीको आफैको रहेको छ। म्युजिक भिडियोमा टङ्क बुढाथोकी र दर्जी आफैले अभिनय समेत गरेका छन् । यो भिडियोलाई भुपेन्द्र तुम्बहाम्फेले खिचेका छन् । भिडियो हेनुहोस्