Latest Updates :

यी हुन् अहिलेसम्म विश्वकपमा ‘गोल्डेन बुट’ पाउने खेलाडीहरु ! कस्ले कति गोल गरेका थिए ?

SHARE THIS POST :

एजेन्सी । रुस विश्वकप फुटबल २०१८ ले यतिबेला संसारलाई तरंगित बनाई रहेको छ । विश्व फुटबलमय बनेको बेला २० औं विश्वकपसम्म आईपुग्दा अहिलेसम्म कुन–कुन खेलाडीले सुनको जुत्ता पाए त ? सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल अहिले २१ औं संस्करणसम्म आईपुगेको छ । केही दिनपछि रुसमा विश्वकप फुटबल धुमधामको साथमा सुरु हुँदैछ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई सुनको जुत्ता दिने प्रचलन छ ।

विश्वकप फुटबलमा अहिलेसम्म कुन–कुन खेलाडीले कस्तो प्रदर्शन गर्दै सुनको जुत्ता जिते ? विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म सुनको जुत्ता (गोल्डेन बुट) जित्ने खेलाडी यस्ता छन् ।

जेम्स रोड्रिगुएज (कोलम्बिया) – सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकपको गोल्डेन बुट कोलम्बियाका जेम्स रोड्रिगुएजले पाएका थिए । आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै रोड्रिगुएजले ६ गोल गरेका थिए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger