Latest Updates :

किन यति नरपिचाश बंदे छ मान्छे सडकमा बेश्या २०० रुपियामा ग्राहक खोज्दै बस्छन अनि घरमा नाबालिका बलात्कृत हुन्छन् -दुइ बालिकाको बलात्कार पछी हत्या, पोखरी छेउ रगताम्मे अवस्थामा लास भेटियो (फोटो सहित)

SHARE THIS POST :
किन यति नरपिचाश बंदे छ मान्छे  सडकमा बेश्या २०० रुपियामा ग्राहक खोज्दै बस्छन अनि  घरमा नाबालिका बलात्कृत हुन्छन् -दुइ बालिकाको बलात्कार पछी हत्या, पोखरी छेउ रगताम्मे अवस्थामा लास भेटियो (फोटो सहित)
काठमाडौँ | माड़ीनागरपालिका वडा नं ६ निवासी वर्ष ९की दिप्सिला परियार र सोहि वडामा बस्ने वर्ष ९ की दीपिका सुनारको शंकास्पद मृत्यु भएको छ।
जेष्ठ २० गते शनिवारका दिन बिहान करीब १० बजे बनभोज खान भनी आफ्नै गाउ नजिकै रहेको पोखरी निर साथी भाईहरु मिली रमाइलो गर्दै बनभोज स्थलमा रमाईरहेको अवस्थामा माथी उल्लेखित यी मध्ये दिप्सिला परियार पोखरीमा मृत अवस्थामा पाइयो | मृतकको शब नियालेर हेर्दा शरिर भरी रगत लतपतिएको योनिमा समेत रगत देखिएको हुदा बलात्कार गरी मारीएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ भने अर्की दीपिका सुनारलाइ उपचारको लागि भरतपुर लगिदै गर्दा बाटोमा नै मृत्यु भएको खुलासा भएको छ |
दुबै जनाको क्षतविक्षत रगताम्य शरीर एकै स्थानमा फेला परेको थियो। घटनाको सत्य तथ्य छानबीन गरी दोषि उपर कड़ा भन्दा कडा कार्वाही होस भनी सरकार समक्ष जोड़दार माग गर्दछु।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger