रूसको मेक्सिकोमा रहने एक २४ वर्षीय महिलाको पेट पछिल्लो ११ महिना देखि असाधारण रुपमा बढ्दै आएको थियो । तर केहि समय पछि अचम्मको कुरा महिलाको पेट औसत आकार भन्दा धेरै गुणा बढ्न पुग्यो । तपाई यस कुरालाई अनुमान गर्न सक्नु हुन्छ कि यी महिलालाई कति असहनीय पीडाको सामना गर्नु पर्यो होला । अंग्रेजी वेबसाइट डेलिमेलको खबर अनुसार, सहने क्षमताको सीमा भन्दा बढी पीडा हुँदा यी महिला चिकित्सक कहाँ गईन् तब चिकित्सकले अनुमान गरे कि उनको पेटमा लगभग १० बच्चा हुन् सक्ने ।
जब महिलालाई अप्रेशन गरियो तब त्यो देखेर चिकित्सकको होश नै उडायो । वास्तवमा महिलाको पेट एक ठूलो ट्यूमर रहेको थियो । यति ठूलो भएका कारण उनको पेटमा १० नवजात शिशु रहेको अनुमान गरिएको थियो । चिकित्सक त्यो बेला बढी चिन्तित देखिए जब चेकअपको समय पत्ता लग्यो कि पेटमा बच्चा नभई एक ठूलो ट्यूमर थियो । जसको वजन ३१ किलो भन्दा धेरै थियो ।
तपाई एक पटक सोचेर हेर्नुहोस् कि त्यो ठूलो ट्यूमरलाई महिलाले कसरी सहन सकेकी होलिन् । महिलाको यो ट्यूमर उनको पेट भन्दा ९५ प्रतिशत ठूलो रहेको छ । हुनत चिकित्सकले यस ट्यूमरलाई पूरै जरा देखि नै निकालेका छन् किनकि ट्यूमरबाट निस्कने लिक्विडको कुनै पनि भागले यी महिलालाई कुनै पनि किसिमले समस्या फेरि झेल्नु नपरोस् । चिकित्सकको भनाई छ, ‘यो दुनियाको आज सम्मको सबैभन्दा ठूलो ट्यूमर हो, जून सर्जरीको माध्यमले कसैको पेटबाट निकालिएको छ । एजेन्सी