Latest Updates :

जीप दुर्घटना, दुई प्रहरी निरीक्षक सहित सातको मृत्यु, तीन गम्भीर घाइते (फोटो फिचर)

SHARE THIS POST :
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ साँखमा जीप दुर्घटना हुँदा दुई प्रहरी निरीक्षक सहित सातको मृत्यु भएको छ । दुर्घटनामा परी ३ गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
रुकुम पुर्वीको सदरमुकाम रुकुमकोट वाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको जिप दुर्घटना हुदा ७ जनाको मृत्यु भएको हो । गएराति करिब ८ बजे दुर्घटना भएपनि उद्दार गर्दा ढिला भएको थियोे । ग १ ज ४२६० नम्वरको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नम्बर १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नम्बर ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उहाँकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । यस्तै जीप दुर्घनामा तीन जना घाइते भएका छन्

घाईते हुनेमा जिप चालक प्रेम थापा, सहचालक बाफिको गाउँपालिका ७ मग्मा का प्रेम केसी र वर्दिया का टेक वहादुर खत्री रहेको बताएको छ । घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भावन नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
नजिकको सम्बन्धमा कहिले पनि नाफा र नोक्सानको हिसाब नराख्नुस् । जिन्दगिको पाठशालामा जहिलेपनी गणितमा कमजोर हुनु नै राम्रो हुन्छ!!

The incident occurred when the jeep (Ga 1 Ja 8085) fell 300 metres below the road at around midnight yesterday.

In the accident, Balaram Yongya (12), Prakash Yongya (12), Pradeep Rai (17), Laxman Rai (17), Manoj Gurung (24), and Bishal Yongya (16) of the same area, have been seriously injured.

The injured were referred to Jhapa-based B&C Hospital after their treatment was not possible in Panchthar Hospital. Most of them have been injured in the heads and backs, and therefore their conditions have been cited serious.

The cause of the accident has not been known yet, according to Panchthar District Police Office.

Further investigation into the case is underway.

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger