काठमाडौं, २७ माघ । खोटाङको दिक्तेल बजारमा एक महिलालाई गाँउका पाँच पुरुषले पालैपालो यौनसम्बन्ध राखेर पारिवारिक सम्बन्ध भताभुङ्ग पारेका छन् ।
श्रीमान विदेशमा भएकी देऊ कुमारी आर्चायसँग गाँउकै ५ पुरुषले यौनसम्बन्ध राख्दा गर्भवती भएपछि उनको परिवारीक सम्बन्ध भताभुंग भएको हो । विदेशमा रहेका महिलाका श्रीमान घर आउँदा शंका लागेर स्वास्थ्य संस्था जाँदा उनी गर्भवती भएको खुलेको थियो । अवैध सम्बन्धबाट पाँच महिनाअघि गर्भवती बनेकी महिलाका श्रीमानले घरबाट निकालिदिएपछि अहिले महिलाको बिचल्ली भएको छ ।
आफुमाथी श्रीमान नभएको बेला पाँच जना गाँउकै स्थानीयले शारिरिक सम्बन्ध राख्ने गरेको भन्दै महिलाले जवरजस्ती करणी गरेको भन्दै अहिले आफ्नै जेठाजु र ससुराको नाममा लिखित जाहेरी दिएकी छन् । प्रहरीमा २ जनाविरुद्ध करणीको आरोपमा लिखित जाहेरी दिएकी देऊ कुमारीले गाँउसमाज भेला हुदाँ भने अन्य ३ जना समेतसँग नियमित शारिरिक सम्र्पक राख्दै आएको खुलेको छ । महिलाका अनुसार पति बिदेश गएपछि उनलाई लगातार स्थानीय ५ पुरुषले करणी गर्दै आएका थिए । उनीहरुमध्ये ४ जना आचार्य थरका र बाँकी १ जना परियार थरका रहेको उल्लेख गरेकी छन् ।
माघ ११ गते प्रहरीमा दिएको उजुरीमा श्रीमानले महिनावारी रोकिएको थाहा पाएपछि साढे ४ महिनामा (भदौ १५ गते) आफ्नै जेठाजु ससुरा पर्नेबाटै देउकुमारी गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो । दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको महिलाले बताएकी थिइन् । गाउँलेले आचार्यद्वय, रायमाझी र परियारसँग सोधपुछ गरेका थिए । पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छोडेर दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा हाड्नाता करणीमा जाहेरी दिनुलाई स्थनीयले भने राजनीतिक आडमा दोषी उम्काउने प्रयास भएको बताएका छन् ।
गाँउकै एक एमाले नेताको पहलमा सबै आरोपीबाट डेढ–डेढ लाख रकम उठाउने र घटनालाई सेटल गर्ने तयारी भएका बेला आरोपित मध्ये एकजनाले असहमति जनाएपछि उनै बिरुद्ध उजुरी गर्न लगाएर स्थानीय एमाले नेताले आफ्नो मान्छे भगाएको स्थानीयको आरोप छ । तर खोटाङ प्रहरी मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक मनोज कुमार यादवले भने आफुहरुले लिखित जाहेरी हेर्ने भएकाले उजुरी परेकाहरुलाई अदालतमा पेश गर्न लागेको जानकारी दिए ।
Women’s rights are the fundamental human rights that were enshrined by the United Nations for every human being on the planet nearly 70 years ago. These rights include the right to live free from violence, slavery, and discrimination; to be educated; to own property; to vote; and to earn a fair and equal wage.
As the now-famous saying goes, “women’s rights are human rights.” That is to say, women are entitled to all of these rights. Yet almost everywhere around the world, women and girls are still denied them, often simply because of their gender.
Winning rights for women is about more than giving opportunities to any individual woman or girl; it is also about changing how countries and communities work. It involves changing laws and policies, winning hearts and minds, and investing in strong women’s organizations and movements