जनचेतनाको लागि केही गर्न नसके पनि नेपाली हुनुको एक नाताले यो पोस्ट शेर त गर्न सक्नुहुन्छ नि ?:
इन्डियाले फैलाएको भ्रमको कारण बिदेशी मुलुकमा १००० जना स्टूडेन्ट सग गरिएको सर्वेक्षणमा ७०० भन्दा बढ़ी स्टूडेन्टले बुद्ध इण्डियामा जन्मेका हुन भन्ने जवाफ पाइयो के यो हामी नेपालीको स्वाभिमानमा पुर्याएको चोट होईन?भोली पूरा बिश्वले बुद्ध इण्डियामै जन्मेका हुन भनी नचिनोस त्यसको लागि हामीले नगर कस्ले गर्ने अहिले नगरे कहिले गर्ने ?जनचेतनाको लागि यो पेज लाइक गरी तपाईको साथीलाई पनि लाइक गर्न इन्भाइट गर्नुहोस। यही एक नेपाली हुनुको सार्थकता हुनेछ।
केही समय पहिले बुद्ध इन्डियामा जन्मेका हुन भन्ने कुरा भारतले अनेक तरिकाबाट प्रमाणित गराउने दुष्प्रयास गरिरहदा नेपाल भारतको सिमानामा बुद्धिस्ट माथि यस्तो ब्यबहार पनि देखाइयो भारतीय सेनांहरुबाट। उक्त घटनाले हरेक नेपालीको स्वाभिमानमा चोट पुर्याएको छ। यसको बिरुद्धमा के तपाई हामी नेपाली एकजुट हुनु आवश्यक छैन?के यो कुराको बिरोध गर्नु तपाई हाम्रो कर्तब्य होईन?ठुला ठुला गन्तब्यमा यात्राको थालनी साना साना पाईलाबाट नै हुने गर्छन धेरै केही गर्न नसके पनि हामी आफुले सक्ने जति गर्न कंजुस्याई नगरौ हामी यो पोस्ट शेयर गरी बिस्वलाई गौतम बुध्ध नेपालमै जन्मेका हुन भन्ने अभियान सफल बनाउन एउटा सानो प्रयास गरौ।
“Where are you from?”, she asked.
“But I’ve heard that India is where Buddha was born” she humorously told me looking at my face.
“I am from the birthplace of Buddha”, I replied proudly.
“So, you are Indian?” she questioned.
“No, I am from Nepal, Buddha’s birthplace’, I replied.
“No, his birthplace is Lumbini, which is in Nepal” I replied surprisingly.
“Is it..?” she again questioned me.
‘Yes. But, some Indians, who envy our traditions and culture, and who don’t like us growing prosperous are making rumors”, I clarified.
She nodded her head.
It was my turn. I asked her, “How do you feel if something you are proud of and actually belongs to you is claimed by someone else?”
“Obviously, I will feel upset”, she continued,”and I will be mad at that person who claims my stuffs”, she said.
“And this is not about just “something” but this is about the “historical figure” whom India claims to have born in their country. So, you understand how we Nepalese people feel about these lame made-up histories?”
“Yes, I do. But, why aren’t you doing anything?”, she told as if she had understood what I meant.
I did not know what to say. I stayed quiet. She probably inferred from my quietness that Nepalese are staying quiet when Indians are claiming Nepal’s assets.