अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार दुर्घटनाग्रस्त भएको विमानकी चालिका पृथुला रशिदको मृत्यु भएको छ ।
दुर्घटनापछि काठमाडौं मेडिकल कलेजमा लगिएकी रशिदको मृत्यु भएको हो । बिमानका अर्का चालक खवाज हुसेनको पनि मृत्यु भएको छ ।
रशिद यूएस–बांग्ला विमानको पाइलट र फर्स्ट अफिसर थिइन् । उनले आरिराङ फ्लाइङ स्कूलबाट विमान चलाउन सिकेकी थिइन् ।
पाइलटले कन्ट्रोल रुमको निर्देशन नमान्दा विमान दुर्घटना भएको विमानस्थल अधिकारीहरुले बताएका छन् ।
(स्रोत : ई खोज खबर)