Latest Updates :

योनीमा गरिने चुम्बन भन्दा यो भागमा गरिने चुम्बनले १०० गुणा बढी सेक्स संवेदनशील बनाउँछ

SHARE THIS POST :
चुम्बन गर्दा हाम्रो शरीरले प्रतिमिनेट २६ क्यालोरी ऊर्जा खपत गर्छ । यसको अर्थ के हो भने मोटोपन घटाउन पनि नियमित चुम्बन आवश्यक छ ।

एक अध्ययनअनुसार मानिसले यौन सम्पर्कभन्दा बढी चुम्बन गर्दा सम्बन्ध बढी संवेदनशील हुन्छन् ।
कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मांसपेशी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मांसपेशी सक्रिय हुन्छन्।

अहिले प्रचलनमा रहेको फ्रेन्च किसको प्रारम्भ सन् १९२० मा भएको मानिन्छ। कुनै पनि महिला–पुरुषले सन् १९२० अघि सार्वजनिक रूपमा फ्रेन्च किस गरेका थिएनन्।
महिलाहरू चुम्बनमार्फत नै एक्साइटमेन्टको चरण पार गर्दै क्लाइमेक्सको चरणमा पुग्छन् ।

कतिपय मानिसमा के भ्रम छ भने यौनिक दृष्टिकोणले गुप्तांग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गुप्तांगको तुलनामा १ सय गुणा बढी संवेदनशील बनाउँछ।

जर्मन अनुसन्धानकर्ता ओनर गुन्टरकुनका अनुसार संसारमा २ तिहाई मानिस चुम्बन गर्दा दायाँतर्फ झुक्छन् । यसको कारण के हो भने कुनै पनि मानिस आमाको गर्भमै रहँदा दाहिने भागमा बढी सक्रिय हुन्छन्।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger