काठमाडौं – नेपालका सन्दीप लामिछानेले चेन्नई सुपरकिङ्ग्स सङ्गको खेलमा स्टाइलिस प्लेयर बनेका छन । दिल्लीलाई जिताउने क्रममा प्रभाबशाली बलिङ गरेका सन्दिप स्टाइलिस प्लयेर बनेका हुन ।
अघिल्लो खेल भन्दा अाज भएको चेन्नर्इ सुपरकिंग्सविरुद्धको खेलमा विश्वकै सुपरस्टार खेलाडी विरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरे।
४ अोभरको स्पेलमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिए। यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ अोभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए। दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चिए। यस ओभरमा अस्ट्रेलियन शेन वाट्सनले सन्दीपका सबै बल खेले। दोस्रो बलमा २ रन लिनबाहेक उनले अन्य बलमा एक रन लिन सकेनन्।
त्यसपछि आफ्नो दोस्रो ओभरमा सन्दिपले ६ रन खर्चिए।
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाविरुद्ध पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। टिमको ११औं ओभरमा आफ्नो दोस्रो ओभर फाल्न आएका सन्दीपले ६ रनमात्रै खर्चिए। धोनी र रैना तीन-तीन रन सिंगल दौडिएका थिए।
सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिदैं ऐतिहासिक सफलता हात पारे। १५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए।