महानायक राजेशसँग उनकी आमा, यसरी भएको उनकी आमाको यसरी भएको थियो दुःखद दर्दनाक मृत्यु (फोटोहरु)
महानायक राजेश हमालले आफ्नी ममतामयी माता रेणु केसी हमाललाई सम्झिएका छन् । केहि समयअघि आमासँगका तस्विरहरु सामाजिक संजालमा अपलोड गर्दै महानायक हमालले आमालाई सम्झिएका हुन् ।
सामाजिक संजालमा उनले आफ्नो आमासँगको चारवटा फोटोहरु अपलोड गरेका छन् । फोटो अपलोड गर्दै महानायक हमाल लेख्छन्, ‘आमालाई सम्झिदैँ….चलचित्र गर्नु अगाडी आमा सँग’ ।
केहि समय अगाडी राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा पनि नायक हमालले आफ्नी आमालाई सम्झिएका थिए । कार्यक्रममा हमालले आमाको मृत्युको कारणबारे पनि स्पस्ट पारेका थिए ।
‘बुवाको मृत्युको कारण आमालाई ड्रिप्रेसन भएको र आमाले एकदमै धेरै चुरोट सेवन गर्न थाल्नुभयो ।’ हमालले भने, ‘चुरोट र डिप्रेसनको कारण आमाको मृत्यु भयो ।’ हेरौँ राजेशको आमासँगको फोटोहरुः