Latest Updates :

सुटिङका क्रममा नायिकाले नायकको पाइन्ट खोल्दै भनिन् ‘यस्तो अवस्थामा पुरुषलाई देख्दा के गरु कसो गरु हुन्छ ?

SHARE THIS POST :
फिल्म ‘रागीनी एसएमएस रिटर्न’को वेव सिरिजमा काम गरे लगत्तै बलिउड नायिका रिया सेनको चर्चा हट नायिकाका रुपमा सुरु भएको छ ।

निकै नै बोल्ड सिन सहित तयार भएको फिल्मकी यि सुन्दरी नायिकाले फिल्मको सुटिङका क्रममा उनले सहकर्मी कलाकार निशान्त मलखानीको एकाएक पाइन्ट खोलिदिएपछि उनी अक्क न बक्क परेका छन् ।

रियाले कुनै पुरुषलाई नग्न अवस्थामा देख्दा महिला निकै खुसी हुने तर्क गर्दै आँफुले यो विषयलाई भने सामान्य रुपमा लिएको बताइन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger