Latest Updates :

आलियाको पहिरनले तात्यो बलीवुड यस्तो के गरिन आलिया भट्टले ?

SHARE THIS POST :

आलियाको पहिरन चर्चा, एउटै गीतमा एक सय ७५ पटक लुगा फेर्दा ब्रा पेन्टीमा पनि यसरी खुलीन्
काठमाडौं – आगामी मे ११ मा रिलिज हुने तयारीमा रहेको भारतीय फिल्म ‘राजी’को एउटा गीतको चर्चा भारतीय मिडियाले गरेका छन् । ‘मुड के न देख दिलबरोँ’ गीतमा आलिया भट्टले करिब एक सय ७५ पटक लुगा फेरेको चर्चा मिडियामा गरिएको हो । यो गीतमा कास्मिरदेखि पाकिस्तानसम्मको यात्रा देखाइएको र गीत कयौँ दिन लगाएर सुटिङ गरिएकाले पहिरनमा परिवर्तन गर्नुपरेको निर्माण पक्षले जनाएको छ । समाचारपत्रमा खबर छ ।  राजीमा आलिया एक जासुसको भूमिकामा छिन् । उनले पाकिस्तानी युवासँग विवाह गरेर भारतका लागि जासुसी गरेको कथा फिल्ममा समेटिएको बताइन्छ ।

गीतको सुटिङका क्रममा आलियाले कयौँपटक पहिरन फुकाल्ने र लगाउने गर्नुपरेको प्रतिक्रिया दिएकी छिन् । जंगली पिक्चर्स र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म राजीको निर्देशन मेघना गुल्जारले गरेकी हुन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger