Latest Updates :

गल्ति त हजार गरे मैले तर सजाय त्यहि निर मिल्यो जहाँ मैले गल्ति होइन प्रेम गरेको थिए 💔-अरु पनी पढ्नुहोस

SHARE THIS POST :
अरुको पिडा देखेर,अरुलाई दुख दिएर आनन्द लिने नगरौ किनकि भगवान तपाइलाइ त्यहि दिनु हुन्छ जुन कुराले तपाइलाइ आनन्द मिल्छ 🤚👍🙏

बाचुन्जेल को जिन्दगी भनेको  नै
खुशी र पिडाको समिश्रण हो ।
मरेपछि त चितामा जलाउदा पनि पिडाको अनुभूति हुदैन👐🤚
जिन्दगिमा तपाईं सङ्ग को भेटिनेछ यो समय तय गर्छ
तपाइले कसलाइ भेट्नुहुनेछ यो तपाइको मनले तय गर्छ
तर तपाईं कस कसको दिल भित्र भेटिनुहुनेछ यो तपाइको काम र व्यवहारले तय गर्छ✋😀


भाग्य पनि बदलिन्छ जब जिन्दगीमा कुनै उदेश्य र परिश्रम हुन्छ
नत्र त जिन्दगि यसै सकिन्छ भाग्यलाई आरोप लगाउदा लगाउदै 😀

अरु देश🇵🇷 अन्तरिक्षमा यान 🚀पठाउछ
मेरो देश खाडिमा जवान 👷पठाउछ
भर्खर बिहे गरि पर्देश गएको छोरो👦आमा बिर्सन्छ बुढिलाइ 👩सामान👝 पठाउछ।।🙏🍵

`विश्वास´मा

`बिष´ पनि छ र `आस´ पनि
तर कुन ग्रहण गर्ने भन्ने त आफैमा निर्भर रहन्छ !!✋😒😉

राम्रो काम गर्दै जानुस चाहे मान्छेहरु प्रशंसा गरुन या नगरुन घाम कहिल्यै उदाउन छोड्दैन यो ठानेर कि आधि भन्दा बढि दुनिया सुतिरहेको छ

जब तिमि जन्मियौ तब तिमि रोएको थियौ जतिबेला सबैले तिम्रो जन्म उत्सब मनाइरहेका थिए आफ्नो जिन्दगि यस्तो बनाउ कि तिम्रो मृत्युमा दुनिया रोओसअनि तिमि उत्सब मनाउनु 😀😍

त्यो ब्यक्ति माथि भरोसा गर जुन व्यक्तिले तपाइँ भित्रका यी तिन कुरा बुझ्न सक्छ
१.मुस्कान को पछाडी पिडा
२.गालीको पछाडी माया
३.मौनताको पछाडी कारण 😍
साभार स्रोत -  😍लम्जुङ्गकि चेली 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger