Latest Updates :

नेपालकै २१ बर्षे युवाले सोलार बाट चल्ने मोटरबाइक यस्तो छ बाइक

SHARE THIS POST :

नेपालकै २१ बर्षे युवाले सोलार बाट चल्ने मोटरबाइक यस्तो छ बाइक

 माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहितका सरोकारवालाहरुले नेपाली क्रिकेटको विवाद समााधानका लागि ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका छन् ।


क्रिकेट विवादमा आआफ्नो अडानमा रहेका राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको नेपाल भ्रमण लगतै एउटै मञ्चमा उभिएर ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका हुन् ।

आईसीसीका कार्यबाहक अध्यक्ष इमरान ख्वाजा र अमर शेखले आइतबार सल्लाहकार समूहको बैठक राखेका थिए भने सोमबार राखेप सदस्य सचिव केशवबहादुर विष्टलाई भेटेका थिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव विष्टले क्रिकेटको भलो चाहने हो भने अब हामी मिलेर जानुको विकल्प नभएको बताएका छन् । उनले अघि भने, ‘हाम्रो अब समस्या केही रहेन । मिलन विन्दु पत्ता लगायौं ।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger