Latest Updates :

आमा सुतेको कोठामा छोराले गर्‍यो बलात्कार-यस्तो छ आमाले रुदै दिएको बयान

SHARE THIS POST :
काठमाण्डौ, १० मंसिर-   नेपालगन्ज स्थाइ घर भइ धापासिमा फल्याट भाडामा लिएर बसेका दिकपाल शाहिका छोरा सन्देस शाहिले आफ्नै घरमा कामगर्न बसेकी १३ बर्षीया बालीका उमा चौधरी (नाम परिर्बतन) लाई बल्तकार गरेका छन् ।

गत माग देखि लगातार बलकृत  हूदैआएकी बालिकालाई प्रहरीले गत मंलबार उद्धार गरेको छ । पिडकका बाबु प्राय बाहिर बस्ने र आमा पनि दिउसो काममा जाने भएको कारण सन्देसले पटक पटक दिउसै बालिका लाई बलात्कार गर्दै  आएको बालिकाले बताएकि छिन् । गाउँमा ५ कक्षामा पढ्दै गरेकी  उनलाइ दिकपालले अन्तिम परिक्षानै नसकि पडाइदिने र्सतमा ल्याएका थिए  र काठमाण्डौको सामाखुशी स्थित मनोहर स्कूलमा भर्ना गरिदिएका थिए ।  तर आएको १ हप्तादेखिनै बालिका लगातार बलत्कृत भएको पिडकको आमाले थाहा पाएपछि बाहिर कुरा गर्छे भनेर बालिकालाई बिद्यालय नपठाएको खुलासा भएको छ ।

बालिकाले धेरैपल्ट आफु बलतकृत भएको बताएतापनि  तँ राम्री छेस भनेर टारेको र एक दिन रक्सीले मातियर आएर छोराले  आफु सुतेको कोठामा बालिकालाई बलात्कार गर्दा समेत  उनले नदेखे जस्तो गरेर अर्कातिर र्फेर सुतेको  बलिकाले बताइन । शाहीले दुई वा तीन दिन बिराएर उनलाइ कहिले भान्सामा त कहिले सुत्नेकोठामा बलात्कार गथ्र्यो, बलात्कार गर्दा सबै कपडा खोलेर नागै बनाउने गरेको र बलात्कारपछि फोहोर पुच्न र लगाएको बालिकाले बताइन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger