Latest Updates :

पाकिस्तानका १० अचम्मका कानून भिडिओ हेर्दा नि मुटु काप्न सक्छ हेर्नुस भिडियो

SHARE THIS POST :
एजेन्सी । हुन त हरेक देशमा कुनै न कुनै अचम्मका कानुन हुन्छन् । आज हामी तपाईंलाई पाकिस्तानका यस्ता अचम्मका कानूनबारे जानकारी दिँदै छौं जसबारे थाहा पाउँदा अचम्म हुनुहुनेछ तपाईं ।

१. कसैको फोन छुँदा हुन्छ सजायँः

यहाँ कसैको अनुमती बिना फोन छुन अवैध छ । यसका लागि तपाईंलाई ६ महिनाको जेल सजायँ पनि हुनसक्छ ।

२. पढ्दा लाग्छ करः

यदि कुनै विद्यार्थीको पढाईमा वार्षिक २ लाखभन्दा बढि रकम खर्च हुन्छ भने ती व्यक्तिले ५ प्रतिशत ट्याक्स तिर्नुपर्ने हुन्छ ।

३. कुनै पनि पाकिस्तानी इजरायल जान सक्दैनँः

पाकिस्तान आफ्नो कुनै पनि नागरिकलाई इजरायल जानका लागि अनुमती दिँदैन । जसका कारण कोही पाकिस्तानी यहाँबाट सिधै इजरायल जान सक्दैन । पाकिस्तानले इजरायललाई देश नै मान्दैनँ त्यसकारण यसले आफ्नो नागरिकलाई त्यहाँ जान अनुमती दिँदैन ।

४. देशका प्रधानमन्त्रीको खिल्ली उडाउन पाइँदैनः

यहाँका प्रधानमन्त्रीको कसैले पनि खिल्ली उडाए ठूलै जरिवाना दिनुपर्छ । ५. प्रेमीकासँग बसे पुलिसले धेर्नेछः पाकिस्तानी कानूनका अनुसार तपाईं विवाहभन्दा पहिले कुनै पनि महिलासँग बस्न सक्नुहुन्न । यो कानून विपरित हो ।

६. वर्षको एक महिना बाहिर खान मनाहीः

पाकिस्तानमा रमजानको एक महिना घरबाहिर खान गैरकानुनी छ । तपाईं मुश्लिम नभएपनि यो नियम पालना गर्न आवश्यक छ ।

७. अशिक्षित पनि बन्न सक्छन् प्रधानमन्त्रीः

यो देशका लागि प्रधानमन्त्री वा राष्ट्रपति बन्नका लागि शिक्षित हुन आवश्यक छैन तर कुनै विद्यालयको सुरक्षागार्डमा नियुक्त हुनका लागि तपाईं शिक्षित हुन आवश्यक छ ।

८. केही शब्दका अंग्रेजी अनुवाद अवैधः

केही अरबी शब्द जस्तै अल्लाह, मस्जिद, रसूल वा नबीजस्ता शब्दलाई अंग्रेजीमा रुपान्तरण गर्न पाइँदैन ।

९. आर्मीमा तेस्रोलिङ्गी समावेश हुन पाउँदैनन्ः

यहाँ तेस्रोलिङ्गीले आर्मीमा भर्ना हुन 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger