Latest Updates :

साँझ पख नारायण थानमा भर्खरै भएको बाइक दुर्घटना omg यस्तो दर्दनाक मृत्यु

SHARE THIS POST :
नारायण थानमा  भर्खरै भएको  बाइक दुर्घटना omg यस्तो दर्दनाक मृत्यु

नेपाली कांग्रेस जाजरकोट दसेराका पुर्ब जिल्ला कार्य समिती सदस्य कृर्ती बहादुर थापाको सुपुत्र नेपाल बिर्धार्थी संघ का सकृय सदस्य साबिक दशेरा ३ निवासी भिम बहादुर थापा को बाइक दुर्घटना मा परि असहमायिक निधन भयको खबर ले हामी सबै जाजरकोटि लाइ दुखित तुल्यायको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।।शोकाकुल परिवार जनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् । साभार: “माया नेपालको लाग्छ”पेजबाट

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger