Latest Updates :

प्रेमीबाट छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

SHARE THIS POST :
एजेन्सी। आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन्। गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्को छ । प्रेमिकाका पिताको उपचार भइरहेको छ ।

भारतको उत्तर प्रदेश इटावामा घटना भएको हो । यहाँका रिटायर्ड सैनिक नरेन्द्र सिंह चौहान आफ्नो पसलनजिकै उभिएका बेला त्यहीँको इन्द्रा कोलोनीका राहुल चौहानले नरेन्द्रलाई गोली हानेका थिए । नरेन्द्रलाई गोली प्रहार गर्नासाथ स्कुटरमा भागेका राहुल लगत्तै नरेन्द्रको घरमा पुगे ।

त्यहाँ घरको आँगनमा हात धोइरहेकी नरेन्द्रकी छोरी आकांक्षालाई पनि उनले गोली प्रहार गरे । लगत्तै उनले आफूलाई पनि गोली प्रहार गरे । गोली प्रहार गर्ने राहुलको घटनास्थलमै मृत्यु भएको र प्रेमिका आकांक्षाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छतमा हवाईजहाजको ढोका खसेपछि..

एजेन्सी / भारतको दक्षिणी शहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो।छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए।

एकजना प्रहरी अधिकारीले एउटा जहाज प्रशिक्षणका क्रममा कम उचाइमा उडिरहेको बेला उक्त घटना भएको बीबीसी तेलेगु सेवालाई बताए।उनका अनुसार ४ सिट क्षमताको उक्त जहाजका पाइलट र उनका प्रशिक्षार्थी सुरक्षित छन् र घटनाका सम्बन्धमा छानबिनको आदेश दिइएको छ।

Feb 11, 2018-Dipika Soni of Nepalgunj-8 in Banke district regularly visits the High Court in Tulasipur and District Administration Office (DAO) seeking citizenship in her mother’s name for the past one year.  She is trying to get a citizenship certificate through her mother’s name since her father does not have a citizenship certificate. After all her attempts she has drawn a blank.

“The High Court has already notified the DAO to issue citizenship by descent in my mother’s name within a month on May 31, 2017, but the DAO officials insist on my for father’s citizenship,” said Dipika.

She is trying to get the citizenship certificate on the basis of her mother Purnima Soni’s citizenship.

The Citizenship Act 2006 was amended to allow women the right to pass on citizenship to their children.

Like Dipika, eight people of Banke and Bardiya districts are facing difficulties to get citizenship through their mother’s name. Ganesh BK of Khajurakhurda in Janaki Rural Municipality, Banke said that the DAO has denied him citizenship for a long time though the court ordered the DAO to issue the citizenship based on his mother’s name. Govinda’s father, who went to India in search of a job, is out of contact for a long time.

Sweta Shreebastab of Gulariya Municipality-6 in Bardiya, who is a nursing graduate, said she needs Nepali Citizenship to do a job. “The High Court ordered the DAO to provide the citizenship from my mother’s name on February 27, 2016. The Apex Court upheld the case, but, Bardiya administration is not implementing the decision,” said Shreebastab.

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger