ओमनमा गएका श्रीमानले नहेरेपछि आमाले आत्महत्या गरिन नाबालक छोराछोरिको बिचल्ली
viewers को प्रतिक्रया यस्तो रहेको छ
के यो कुरा सत्य होर?।अब आफ्नो बुबाले हेर चाहा नगरे पनि त आफुले नै केही गरेर खानु पर्छ नि।।सधैं भरित हुँदैन आफ्नो बुबा आमा पनि त हुदैनन् ।....अब बिदेश जानू भएको मान्छे केही कुल्त मा फस्यो कि।।अब अर्काले कुरा काट्यो भन्दैमा आत्मा हत्या त गर्नु भए न नि त।।।हो।एउटा उखान छ नि।कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने कि आफ्नो कान छाम्ने त।।😂
Harka Bahadur
हाम्रो समाजमा कुरा नकाट्ने को होला र ?यसरी अरुले कुरा काट्यो भन्दैमा आत्मा हत्या नै नगरे हुन्थ्यो।र बिदेसियका पति चाहिँ सायद कुनै मुस्किलमा परेको होला या त कुनै पनि गैर कानुनी काम गरेर जेल परेको पनि हुन सक्छ।
Buddharaj babu super xa timro suwar Shrestha
sangarsa garnu parthiyo yasari mori halnu chai na garnu parthiyo hamro nepali samaj yo yastai ma nai aalji rako xa desh kaha bata kaha pugi sake ko xa hamro samaj yo jaat vaat ani aarka ko kura katne hoen hamro nepali samaj chai kahile pani sudrine vye na tai vye r hamro nepal bikash na vye ko