Latest Updates :

यस्तो प्रबिधीको बिकास अब यौन सम्पर्क राख्दा कण्डम लगाउनु नपर्ने,

SHARE THIS POST :
महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो । तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प खोज्न सक्ने भएका छन् ।
अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध हुने भएको छ । पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन् ।
बैज्ञानिकहरुले अहिले सम्म बनाइसकेको एच 2-ग्यामेनड्याजोलले पुरुषको विर्यमा रहेका शुक्राणुलाई विकाश हुन नदिने काम गर्छ ।
अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल सेन्टरमा प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले यस्तो औषधीले पुरुषलाई पनि गर्भनिरोधक औषधी प्रयोग गर्न सहज बनाउने बताए ।….Women used to be pregnant with anti-contraceptive medicines. In addition to men and women, involuntary pregnancy rokan kandom has the option of finding the option.

Use of male menstrual bleeding in pregnancy is available. Men used to be successful in producing a shot tablet.

Behavioral Ahle Samm bhiye ke keke H2-gyamnandjolele mala viramya raheka shukrunulai vikashoon hoon nadine work garach.

America's University of Kansas Medical Center, Preventional Biology, Joseph Tashley, Yesto, Medicines, Menstruation, Contraception, Medicinal Use.

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger