Latest Updates :

खोल मेरो टिसर्ट खोल ब्राको हुक निकाल र गाढ मेरा स्तनहरुमा आफ्ना तिखा दारा,मेट यौवनको प्यास आउ लूट मलाई बलात्कार गर

SHARE THIS POST :

यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ
र मलाई बलात्कार गर
खोल मेरो टिसर्ट खोल
ब्राको हुक निकाल
र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल

सम्बन्धित अन्य शीर्षकहरु
नेपाली नायिकाको नांगो तस्बीर
नम्रता श्रेष्ठ अर्को नया सेक्स भिडियो

अमेरिकाबाट एक नेपालीले रुदै भिडियो पठाए/ -ढोकामै लेखेर टाँस्न थाले, आफ्नै देश फर्केर जा ! भिडियो हेर्नुस-

पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
2018-Indian Prime Minister Narendra Modi congratulated Prime Minister KP Sharma Oli on his appointment as the 38th Prime Minister of Nepal on Thursday. Indian PM Modi called up PM Oli at around 10:30 pm yesterday and congratulated him and wished for a successful term.

During the phone conversation, PM Modi said that he was eager to welcome PM Oli to India adding that the southern neighbour would provide every possible assistance for the development of Nepal.

In response, PM Oli thanked the Indian Prime Minster saying that his sole focus is on the development of Nepal and will continue his efforts to strengthen the relationship between the two countries.

Meanwhile, Indian Ambassador to Nepal Manjeet Singh Puri reached PM Oli’s residence in Balkot and handed over the congratulatory letter from the Indian Prime Minister. In the letter, Indian PM Modi has expressed that the nation will find stability, economic development and prosperity under PM Oli’s leadership.

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger