Latest Updates :

एकै चोटि दुईजनाले यौन सम्पर्क गरे मलाईsee more>>>

SHARE THIS POST :
एकै चोटि दुईजनाले यौन सम्पर्क गरे मलाई
भित्र कतै दुखिरहेको थियो । हिड्न पनि गाह्रो भइरहेको थियो । जसो तसो घरमा पुगेँ र आफ्नो ओछ्यानमा गएर पल्टिएँ । बेलुका केही खान मन लागेन ।भोलिपल्ट बिहान ट्वाइलेट गएको त पिसाबबाट रगत आएजस्तो देखेँ । मलाई निकै डर लाग्यो । दुख्न पनि छोडेको थिएन । हिड्दा खुट्टा फट्याउनु परेको थियो । ओछ्यान मै गएर फेरि पल्टिएँ । डरले सताइरहेको थियो । घरमा कसैले सोधे भने के भयो भन्नु ? दिनभरी टाउको दुखेको भनेर सुतिरहेँ । बेलुका थोरै खाना खाएँ । ममीले मेरो हिडाइँबाट चाल पाउनु भएछ क्यार सोध्नुभयो, ‘के भयो तलाई ? खुट्टा किन फट्याएर हिडेकी -’ मैले केही होइन, पिलो आएको छ भनेर टारेँ । दुइ तीन दिन पछि दुखाइ कम हुँदै गयो ।
पहिलो पटक मैले कुनै पुरुषको यौन शक्तिको सामना गरिसकेकी थिएँ । त्यो अनुभव हासिल गरेको केही दिन त आफू थलिएको जस्तै भएकी थिएँ । झण्डै एक महिनासम्म मलाई पुनः यौन सम्पर्क राख्ने कुरा सोच्ने आँट नै आएन । किनकी त्यो काम कति दुःखद थियो भन्ने कुरा मैले भर्खरै जस्तो भोगेकी थिएँ ।दिन बित्दै गयो । एक दिन हाम्रो घरमा फेरि विनोद अंकल आउनु भएको थियो । उहाँले हाम्रै घरमा खाना खानुभयो । ‘के छ कबिता ?’ उहाँले मसँग कुराकानीको सुरुवात यही प्रश्नबाट गर्नु भएको थियो । ‘ठिकै छ,’ मैले जवाफ दिएँ । कुरा गर्दा गर्दै उहाँलाई मैले सोधेँ, ‘बीरगंज जाने काम छैन अंकल ?’ उहाँले आर्श्चर्य मान्दै सोध्नुभयो, ‘किन र ? के काम छ ?’मैले कम्यूटर कोर्सका लागि बुझ्न जानु थियो भनेर उहाँलाई अर्थ्याएँ । उहाँले जाने भए जाउँ न त भनेर कुरा अघि बढाउनु भयो । केही बेरमा हामी परिवारकै सल्लाहमा बीरगंज गयौं । बाटोमा मैले मनमा अनेकौं कुरा खेलाएँ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger