Latest Updates :

कडकनाथ कुखुरा पाल्नुस्, बेस्सरी पैसा कमाउनुस्

SHARE THIS POST :
काठमाडौं : कालो रंगको कडकनाथ कुखुराको अण्डा ८० रुपैयाँ सम्ममा बिक्छ । कुखुरी र कुखुराको मूल्य बोइलरको तुलनामा दुईगुणा बढी छ ।

यो कुखुरा आफ्नो स्वाद र स्वास्थ्यका लागि प्रसिद्ध छ । कडकनाथ भारतमा पाइने एक मात्र कालो मासु भएको कुखुरा हो ।

कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।

आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए ।


त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ । अनुसन्धानअनुसार, यो मासुमा सेतो कुखुराको तुलनामा कम कोलेस्ट्रोल स्तर कम छ । यसमा अमीनो एसिड कम हुन्छ ।

भारतका विभिन्न भागमा यो कुखुरा पाइन्छ । केही जरूरी कुरामा ध्यान दिँदा यसलाई नेपालमा पनि पाल्न सकिन्छ ।

यो कुखुराको मासु र अण्डा महंगो मूल्यमा बिक्छ । भारतको फुटकर बजारमा यो मासुको मूल्य ५ सयदेखि ८ सयसम्म पर्छ ।

अण्डाको मूल्य अनलाइनमा हेर्दा ८० रुपैयाँ पर्छ । एजेन्सी

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger