⇑लाइभ भिडियो हेर्न माथिको बक्समा क्लीक गर्नुहोस⇑
२८ फागुन, काठमाडौं ।बग्लादेशको ढाका बाट काठमाण्डौ फर्किएको बिमान अवतरण गर्ने क्रममा त्रिभुवन बिमानस्थलमा दुर्घटना ग्रस्त भै बिमानस्थलमा आगलागी समेत भएको छ। बिमानमा करीब ७१ जना सवार रहेको जनाइएको छ।उदार कार्य जारी छ केहि घाइतेलाई भने अस्पताल पुर्याइसकिएको जानकारी प्राप्त भएको छ।घाइतेहरु जलेको अवस्थामा उद्दार गरिएका मध्य केहिको अवस्था निकै गम्भीर रहेको स्रोतले जनाएको छ,अहिले सम्म दुर्घटनामा कतिको क्षति भयो कसरी दुर्घटना भयो भन्ने बारे कुनै आधिकारिक खबर भने प्राप्त भएको छैन
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।
प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’
त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।
विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये धेरै बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।
उद्दार कार्य नसकिएकाले विमानस्थल अनिश्चतकालका लागि बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
The identity of the three passengers remains unknown, Lunsford said. The plane was registered to Robert R. Marshall from the nearby town of Bruni, who serves as CEO and president of passenger and freight aircraft charter service, Marshall Aviation, according to the Morning Times.
Operations at the airport were suspended Thursday as a result of the incident. Authorities are investigating the scene.
The National Transportation Safety Board has been notified of the incident, according to the Morning Times, and will oversee the investigation going forward.
भिडियो हेर्न तल क्लिक गर्नुहोस।


