Latest Updates :

बिमानमा लागेको आगो ले पोल्न थाले पछि सबै छटपटिन थाले -बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद

SHARE THIS POST :
मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ ।

नेपाल घुम्ने रहर सानैदेखि थियो ।

सोमबार १२ ः ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ ।
हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो । काठमाडौं विमा

नस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो ।

पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ । दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो । दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् ।

अचानज सबै कुरा भयो ।

जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका िथए ।, आजको नागरिकमा यो खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger