Latest Updates :

बल्ल बाहिरियो जङ्गलको बिचमा लगेर सुन तस्कर ‘गोरे’ ले मृत्यु अघि सनम शाक्यलाई करेन्ट लगाएर दिदै गरेको यातनाको भिडियो !

SHARE THIS POST :
काठमाडौं । साढे ३३ किलो सुनकाण्डमा संलग्न भनिएका सनम शाक्यको हत्याको रहस्य बाहिर आएको छ।

सुनकाण्डका नाइके भनिएका गोरे भनेर चिनिने चुडामणी उप्रेती आफ्नो बिरोधमा बोल्नेलाई मौका छोपेर सजाय दिने गरेको रहस्य एक भिडियोमा देखिएको छ।

त्यसै सुनकाण्डमा मुछिएको भनिएका सनमलाई गोरेले फागुन १४ गते नियन्त्रणमा लिएर २ दिनसम्म मोटर आफ्नो ग्यारेजमा राखेको उनकै निर्देशनमा सनमलाई मरणासन्न हुनेगरी कुटपिट गरेको खुलासा भएको हो।

फागुन १६ गते साँझ गोरेले सनमलाई मोरङ पुर्‍याएर थप यातना दिन धरान हुँदै उर्लाबारीको प्रगति सामुदायिक वनमा पुर्‍याएर रुखमा बाँधी करेन्ट लगाएर यातना दिएको स्रोतले जनाएको छ।

त्यहाँबाट गाडीमा राखेर सुनसरीको इटहरी पुर्‍याउँदा गाडीभित्रै सनमको मृत्यु भएको खबर यसअगाडि नै आईसकेको छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger