काठमाडौ – शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरस्थीत जानकी मन्दिरको पुजा अर्जनापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुतm सम्बोधन गरेका थिए । सो स्थलमा नेपाल भारतको झण्डा राखिएको थियो ।
तर त्यहाँ उल्लेखित नेपालको झण्डा सम्मान भन्दा अपमान गरे जस्तो देखिन्थ्यो । नेपालको संविधानमा उल्लेख भएको भन्दा फरक शैलीमा बनाइएको नेपालको झण्डाको किनारा भद्धा ठुलो बनाइएको थियो ।
संविधानमा झण्डाको किनारा भित्री रातो किनारामा नै निलो थप्ने र कोणहरु भित्रकै बराबरको हुनु पर्ने उल्लेख गरीएको छ । तर यो झण्डा भित्रको कोण र बाहिरको कोणमा व्यापक भिन्नता छ ।
यस्तै जनकपुरकै बाह्र विघामा गरिएको नागरीक अभिनन्दनमा समेत प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतको लिखित सम्बोन्धको समेत आलोचित बनेको छ । नेपालको नयाँ संविधान अनुसारनै मुख्य मन्त्री बनेका राउतले नेपालको संविधान विभेदकारी भएको आरोप लगाएका थिए । कार्यक्रममा भारतीय प्रधानमन्त्रीलाई हमारे प्रधानमन्त्री समेत भनियो ।
रविले सिधा कुरा जनतासंग २ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई झन्डा र मोदीको भ्रमणबारे कुरा गरेका छन् । जुन तलको भिडियो हेर्न सकिन्छ भिडियो :