Latest Updates :

कतारमा एक गाडी चालकलाई झुटो आरोपमा यस्तो खतरनाक सजाय दीइयो सोच्दा पनी मुटु काप्छ

SHARE THIS POST :

यी हुन् संसारकै ५ देशहरु , जहाँ बलात्कारको सजाय छ एकदमै खतरनाक, क्रूर तरिकाले दण्ड दिईन्छ  बलात्कारलाई हरेक समाजमा अपमानजनक अपराध मानिन्छ । त्यसै कारणले गर्दा यसको सजाय निकै नै क्रुर तरिकाले दिने गरिन्छ । बलात्कारबाट शिकार भएका महिलाहरुले आफ्नो अनुहार समाजलाई देखाउन लाज मान्छन् । आफ्नो गल्ति नहुँदानहुदैं पनि यसबाट उनीहरुलाई मानसिक तनाव हुने गर्छ ।

शारिरीक र मानसिक दुबै रुपमा हानी भई उनीहरुको जीवन नै बर्बाद हुने हुन्छ । त्यसैले यौन दुव्र्यवहारलाई संसारभरि नै जघन्य अपराधको रुपमा लिईन्छ । यसको सजाय भने देशै पिच्छे फरक हुने गर्छ । आज हामी तपाईंलाई बलात्कारको दण्ड निकै नै क्रुर रुपमा दिईने ५ देशहरुको बारेमा जानकारी दिन्छौं ।
१) फ्रान्समा बलात्कारीलाई सजाए

बलात्कारबाट शिकार भएको मानिसको अवस्था हेरी १५,२० वर्ष वा जीवनभर नै जेल सजाय हुन सक्छ ।rap 

२) साउदी अरेयिबा बलात्कारीलाई सजाए

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा बेहोश पारी हत्या गरिन्छ ।


३) अफगानिस्तान बलात्कारीलाई सजाए
अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।


४) नर्थ कोरियामा बलात्कारीलाई सजाए

नर्थ कोरियामा फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।


५) चीनमा बलात्कारीलाई सजाए
चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी दिईन्छ । कोहिकोही अंगभंगबाट पनि मर्ने गर्छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger