Latest Updates :

OMG बिस्वास गर्न गारो तर सत्य यो कस्तो चलन मरेको मान्छेलाई ........

SHARE THIS POST :
OMG बिस्वास गर्न गारो तर सत्य यो कस्तो चलन मरेको मान्छेलाई 

कस्तो चलन -८ २० वर्ष पहिले मरेको मान्छे संग एउटै घरमा बस्दा के भयो ? (भिडियोमा हेर्नुहोला )
झापा दमक । कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–८  मा एउटा अनौठो कुरालाई लिएको छ । कुनै एउटा घरलाई तार्गेट गरि त्यो घरमा भाडामा बस्न आउने मान्छे बिचको कथा बनाइएको छ । कुनै नाम बासु सर हो बासु सरको  घरमा भाडामा बस्न आउने मान्छे ३\४ दिन बसेर निस्की हाल्छन तर किन बासु सर राम्रो मान्छे हो ,तर पनि किन मान्छे त्यो घरमा टिक्दैनन भन्दै गाउले गफ गर्छन ।तर त्यहा कथा आरके जोडिएको हुन्छ बासु सरको घरमा भुत प्रेत हुन्छ अर्थात् २० वर्ष पहिले मरेको मान्छे पनि तेइ घरमा बस्दो रहेछ ।त्यो थाहा भएपछि मन्छेहरु २\३ दिनमा निस्किंदा रहेछन वास्तममा यो कथाले भन्न खोजेको यहि हो तर यसलाई अलिक भिन्न तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ ।


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger