अर्कैको श्रीमान संग जङ्गलमा मस्ती गर्दा आर्मिले यसरी रंगे हात फैला पारे
फेल भएका डाक्टर नै जाँच्छन् बिरामी
कान्तिपुर दैनिककै भित्री पृष्ठमा चिकित्सा क्षेत्रको बेथितिको खबर पनि छ । समाचार अनुसार, डाक्टरको लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकाले नै बिरामी जाँच्ने गरेका छन् ।
‘मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई प्राक्टिस गर्ने स्वदेशी डाक्टरको संख्या बढ्दो छ’, कान्तिपुर दैनिकले ‘फेल भएका नै जाँच्छन् बिरामी’, शीर्षक समाचारमा लेखेको छ, ‘बिरामी सुरक्षाका हिसाबले यो संवेदनशील भए पनि हालसम्म यसबारे खासै निगरानी गरिएको छैन ।’