Latest Updates :

सनसनी पूर्ण खबर होटल बाट यसरी किन नांगै भागिन युवती

SHARE THIS POST :

सनसनी पूर्ण खबर होटल बाट यसरी किन नांगै भागिन युवती 
पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्री बनेपछि
१७ माघ, काठमाडौं । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुमा भिन्न–भिन्न समाचारले ठाउँ पाएका छन् ।

बलात्कार जस्तो जघन्य अपराधमा राज्यका निकायहरु संवेदनहीन देखिएको विषयलाई कान्तिपुर दैनिकले मुख्य समाचार बनाएर छापेको छ । उसले काठमाडौंको दरबार मार्ग र ललितपुरमा भएका घटनालाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै राज्यका निकायहरुमाथि प्रश्न उठाएको छ ।


कांग्रेस नेताहरुले पार्टी शुद्धीकरणका लागि भन्दै मंगलबार बानेश्वर चोकमा गरेको जुत्ता पालिसलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् ।

प्रदेश सभाको अधिवेशन मिति सबै प्रदेशले तोके पनि तयारी भने निकै भद्रगोल देखिएको छ । प्रदेश अधिवेशनको तयारी भद्रगोल भएको विषयलाई पनि आजका पत्रिकाहरुले उठाएका छन् ।

साउदी र अरबमा रोजगारी कटौती भएको समाचारलाई कान्तिपुरले लेखेको छ भने जनता पोस्ट दैनिकले मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चारमन्त्री दिने प्रस्ताव एमाले–माओवादीले गरेको जनाएको छ ।

आर्थिक खबरहरुमा नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोलियम पाइपलाइनको उदघाटन गर्ने तयारी गरिएको र एनआरएनएले लगानी भित्र्याउन विशेष कम्पनी खडा गर्न लागेकोलगायत छन् 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger