Latest Updates :

शारीरिक सम्बन्ध राख्न नमाने पछि यी चेलिले भोग्नु पर्यो यस्तो दुर्दशा type rip शेयर गर्नुहोला

SHARE THIS POST :
शारीरिक सम्बन्ध राख्न नमाने पछि यी चेलिले भोग्नु पर्यो यस्तो दुर्दशा type rip शेयर गर्नुहोला 
अर्घाखाँची । अर्घाखाँचीमा एक स्थानीय युवतीको बलात्कार पछि हत्या भएको छ ।

जिल्लाको को छत्रदेव गाउँपालिका १ चिदीका बस्ने २२ वर्षीया सुमित्रा कुमालको जबरजस्ती करणीपछि हत्या भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्क २ भद्रीखोला निवासी बर्ष २२ को रमेश बादीले गुल्मी जिल्ला र अर्घाखाँचीको सिमाना चिदीकाको केदुवा खोलामा सुमित्रालाई जबरजस्ती करणी गरी शक्त घाइते बनाएका थिए । घाइते सुमित्राको उपचारको क्रममा पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखेको जनाईएको छ।


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger