Latest Updates :

काठमाडौंको बालाजुमा ग्याङ फाइट खुकुरी हानहान ,३ जना गम्भीर घाइते

SHARE THIS POST :
⇑⇑भिडियो हेर्न माथिको बक्समा क्लीक गरी एड हटाउनुहोस।⇑⇑ 

काठमाडौं, माघ १४ –काठमाडौंको बालाजुमा शनिबार राति भएको ग्याङ फाइटमा तीन जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंको बालाजु चोकमा ग्याङ फाइट भएको थियो भने ग्याङ फाइट गर्नेहरुले मदिरा सेवन गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

ग्याङफाइटमा परी सुरज थापा, मानबहादुर घले र सुवास लामिछाने घाइते भएका छन् । थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थापाको बालाजु स्थित पिपुल्स अस्पतालमा अपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फाइल 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger