Latest Updates :

दिन देखि हराइरहेका जोन तामांग यस्तो अवस्थामा जिउदै भेटिए -हस्पिटलको आइसीयुमा रहेका जोन तमाङ्को आयो यस्तो खबर

SHARE THIS POST :
⇑⇑भिडियो हेर्न माथिको बक्समा क्लीक गरी एड हटाउनुहोस।⇑⇑ 
 दिन देखि हराइरहेका जोन तामांग यस्तो अवस्थामा जिउदै भेटिए -हस्पिटलको आइसीयुमा रहेका जोन तमाङ्को आयो यस्तो खबर

काठमाडौं – ६ दिनपछि फुलचोकीबाट उद्धार गरिएका किशोर जोन तामाङलाई उपचारका लागि आइसियुमा राखिएको छ।उद्दार गरेलगत्तै उनलाई बुधबार राती ललितपुरको बिएण्डबी अस्पतालको इर्मेजेन्सी कक्षमा लगिएको थियो। इर्मेजेन्सीमा डाक्टर दीपेन्द्र कार्कीसहितको टोलीले उनलाई आइसियु लगेर उपचार गरेका हुन् ।

६ दिनसम्म केही नखाइ जंगलमा हराएका उनलाई आइसियुमा पठाइएको थियो।‘जोनको स्वास्थ्य अवस्था ठिक छ,’ अस्पतालको आइसियु कक्षले सेतोपाटीलाई भन्यो, ‘शरिरमा भित्री चोट कुनै देखिएको छैन् । आत्तिनु पर्ने अवस्था छैन्। अस्पतालका अनुसार जोनको अवस्था सामान्य छ, उनी विस्तारै बोल्न सक्छन् ।’

जोन रातभर सुत्न सकेका छैन् । कहिले तल हेर्ने कहिले माथि हेर्ने गर्छन् । जोनलाई विहान ११ बजेसम्म कसैलाई पनि अस्पतालले भेट्न दिएको छैन् ।

जोनका ठूलोबुबा दीपक तामाङले छोराको अवस्थामा हिजो भन्दा आज सुध्रिदै गएको डाक्टरहरुले आफूलाई जानकारी दिएको सेतोपाटीलाई सुनाए। मुटुको धड्कन, ब्लड प्रेसर, अक्सिजनको मात्रा, पानीको मात्रा सबै ठिक रहेको यस अघि डाक्टर कार्कीले बताएका थिए।

गत विहीबार फुलचोकी गएका बेला उनी हराएका थिए। चन्द्र आले, अनिल भट्टराईसहितको टोलीले उनलाई रुखमा अड्किएरको अवस्थामा उद्धार गरेको थियो। बाटो विराएर उनी फुलचोकीबाट गोदावरी आउने भिरमा अड्किएको आलेले बताए। श्रोत सेतो पाटि

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger