⇑⇑भिडियो हेर्न माथिको बक्समा क्लीक गरी एड हटाउनुहोस।⇑⇑
एकाबिहानै पोखराको पृथ्वीचोक माथि किन आयो प्रभुको हेलिकप्टर ? यस्तो छ रहस्य
सलमान खानको नेपाल बसाईका कार्यतालिका यस्तो छ
सलमान खानको नेपाल बसाईका कार्यतालिका यस्तो छ Posted in मनोरंजन, समाचार काठमाडौं – बलिउड नायक सलमान खान नेपाल आउने पक्कापक्की भएसँगै आयोजकले विज्ञापन मार्फत प्रचार सुरु गरेको छ । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा उनको सहभागिता हुनेछ । कार्यक्रमका लागि सलमान खानको साथमा अन्य कलाकारहरु पनि कार्यक्रमकै लागि आउँदैछन् । प्रभु देवा, नायिका ज्याकलिन फर्नान्डेज, जरिन खान लागयतका कलाकार कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको आयोजकले जनाएको छ । सञ्चारमाध्यमलाई पासको व्यवस्था