मुम्बई । क्रिकेटर बिराट कोहलीसँग विवाह गरेकी अनुष्का शर्मा एकाएक टिठलाग्दो र जिर्ण रुपमा देखिएकी छिन् । उनको यस्तो रुप यसअघि कुनै पनि फिल्ममा देखिएको थिएन ।
चलचित्र ‘सुई धागा’मा मुख्य भुमिका निर्वाह गरेकी अनुष्काले दुर्गम गाउँको एउटा गरिव महिलाको भुमिका निर्वाह गरेकी हुन् । शरत कटारियाको निर्देशनमा बनेको उक्त फिल्ममा अनुष्काको साथै वरुण धवनले पनि अभिनय गरेका छन् ।
भारत सरकारको ‘मेक इन इन्डिया’ स्किममा आधारित यस फिल्ममा वरुणले मौजी नाम गरेका दर्जी र अनुस्काले ममता नामकी देहाती महिलाको भुमिका निर्वाह गरेकी छिन् । यो फिल्म २८ सेप्टेम्बरमा रिलिज हुने भएको छ ।