Latest Updates :

यौनसम्पर्कको बेला अत्यधिक उत्तेजित हुँदा यसरी अस्पताल भर्ना हुनुपर्यो !

SHARE THIS POST :
एजेन्सी – यौनसम्पर्क गर्दा असामान्य तरिकाबाट रोमान्चित हुन खोज्दा दुर्घटना भएका थुप्रै उदारण सुन्न पाईने पाइन्छ। ठ्याकै यस्तै घटना अहिले बाहिर आएको छ।

सेक्स सिटीकारुपमा विश्वभर परिचित थाइल्याण्डको बैंककमा सहरमा एक यौनकर्मी महिला र उनका ग्राहकबीच यस्तै असामान्य विधि र आसनमा यौनसम्पर्क गर्ने क्रममा ठूलो दुर्घटना हुन पुगेको छ । उक्त घटनापछि यौनकर्मी ती महिला अहिले अस्पताल नै भर्ना गर्न पर्ने अवस्थामा पुगिन् । अन्तरास्ट्रिय समाचार संस्था डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनकिर्डा तथा यौनिक किर्याकलापहरु बिभिन्न आसनमा गर्ने क्रममा सो दुर्घटना हुन पुगेको हो ।


ति यौनकर्मी महिलाले आफु उत्तेजित भएको हाउभाउ देखाएर सधैँ ग्राहकलाई अत्यधिक उत्तेजित पार्ने कोशिस गर्ने गर्थिन् । यौनसम्पर्क गर्ने क्रममा उक्त दिन ति युवतीले उक्त ब्यवहार दोर्याईन। त्यसबेला उनले आसन प्रयोगका गर्ने क्रममा आफू निकै उत्तेजित हाउभाउ देखेर निकै उत्तेजित भएको देखाउन शरीर अली बढी नै चलाइछन् त्यसपछि शिशाको टेबल झर्यामझुरुम टुट्यो र फुटेको शिशाले ति युवतीको गर्धन तथा छाती चोट लगेर रक्ताम्य भईन ।

यस घटना लगत्तै घाइते ति युवतिलाई तुरुन्त अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको उपचार भैरहेको छ ।
Mid-hill Highway develops cracks, halting vehicular movement in Jajarkot
Feb 11, 2018-Constructed just five years ago, the Mid-hill Highway has potholes and developed cracks along the Jajarkot section. Use of substandard construction materials and landslides are blamed for the pathetic situation of the road.

Millions of rupees have been spent on the road construction, but it lacks quality resulting in the damage, said local resident Atal Acharya.

Denied transportation, the locals of Kudur Jagatipur have demanded repair of the road and beginning of the transport along the 92 kilometers road that runs from Kudude in Dailekh to Jajarkot border.

Acharya said they have written to the Department of Roads, local levels and contractor to repair the road.

Shuvaraj Neupane, Senior Division Engineer for the Project Office in Dang said efforts have been started to repair and upgrade the roads. "A tender will be announced within February 15 to expand and blacktop the road, and drainage pipes will also be laid," he said. RSS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger