Latest Updates :

विश्वकप छनोट क्रिकेट : जिम्बाब्वेविरुद्ध नेपालले कटायो ५० रन

SHARE THIS POST :
२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोट खेलमा जिम्बाब्वेविरुद्ध ३८१ रनको लक्ष्य पछ्याएको नेपालले ५० रन कटाएको छ ।
नेपालले १० ओभरको खेल सकिँदा ५० रन कटाएको हो । नेपालका लागि कप्तान पारस खड्काले ३९ रन जोडेका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्लले ६ रन जोडेका छन् ।
ओपनर दिलीप नाथ भने २ रन बनाएर आउट भइसकेका छन् । खेल जित्नका लागि नेपाललाई २२९ बलमा ३२३ रन आवश्यक छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger