Latest Updates :

भर्खरकी केटीको स्तन सारै राम्रो हुदो रहेछ सुन्तलाका दाना जस्ता पुस्ट पुस्ट समात्न सारै आनन्द आउने ....... यौन कथा

SHARE THIS POST :
भर्खरकी केटीको स्तन सारै राम्रो हुदो रहेछ सुन्तलाका दाना जस्ता पुस्ट पुस्ट समात्न सारै आनन्द आउने ....... यौन कथा
यौन दुर्व्यवहार, बलात्कार र हिंसासम्मका घटनाहरुको मुख्य कारण यौन प्यास नै हो

वास्तवमा सेक्सको सवालमा हाम्रो धारणा पाखंडी छ भन्दा अत्युक्ति नहोला- मनले एउटा सोच्ने र ठान्ने तर बोली र व्यवहार अर्को गर्ने र देखाउने ।

विशेष गरी शहरहरुमा मस्त जवानी वा वयस्क भएर पनि विविध कारणहरु (रोजगार र शिक्षाका लागि परिवारबाट टाढा रहनुपर्ने, सम्बन्धविच्छेद, जवानीमै विधवा वा विदुर हुनुपर्ने वाध्यता, कमजोर आर्थिक हैसियतका कारण विवाह हुन नसकेको अवस्था आदि)ले सम्भोग गर्न नपाएका र सम्भोगको अतृप्त प्यासले छट्पटाइरहेका हजारौं लाखौं युवायुवतीहरु हुन्छन् । तिनीहरुले व्यहोर्दै आएका समस्याहरुका कारण नै आज अधिकांश शहरहरु अशान्त र असुरक्षित बनिरहेका छन् ।

दिनहुँजसो अखबारका पानाहरुमा भरिने यौन दुर्व्यवहार, बलात्कार र हिंसासम्मका घटनाहरुको मुख्य कारण यौन प्यास नै हो । प्यासले पर्खाल नाघेपछि यस्ता अप्रिय घटनाहरु हुने गर्दछन् ।यस्ता घटना घटाउनेहरु महापराधी त हुँदै हुन्, त्यसबाहेक मानिसहरुका ज्ञात र अनिवार्य आवश्यकताहरुलाई बुझेर पनि बुझ पचाउने र तिनलाई उचित व्यवस्थापनामार्फत समाधान गर्न उदासीन हुने समाज र सरकार दुबै पनि कम्ति दोषी र जिम्मेवार हुँदैनन् ।

यही विश्लेषणका आधारमा शहरमा यौनालयहरु स्थापना गर्नु ठीक हो भन्ने मात्र होइन, अनिवार्य आवश्यकता पनि हो भन्ने मेरो निष्कर्ष हो । अपराधका कारणहरू नपहिल्यार्इ वा अपराधको कारणलाई नजरअन्दाज गरी अपराधीहरुलाई कारवाही गर्नु मात्रै समस्याकाकदापि दिगो समाधान हुन सक्दैन । जसरी दिसा पिसावबाट शहर फोहोर र दुर्गन्धित नबनोस् भनेर ठाउँ-ठाउँमा शौचालयहरु बनाइन्छ र बनाउनुपर्छ, त्यसरी नै सम्भोगका भोकाहरुका लागि सन्तुष्टि दिलाउन निश्चित ठाउँहरुमा यौनालयहरुको पनि स्थापना गर्नैपर्छ ।

आखिर वैधानिकरुपमा सञ्चालन गर्न नदिए पनि अवैध रुपमा यौन धन्दाहरु भैरहेकै छन्, अव्यवस्थित र असुरक्षित यौनालयहरु सञ्चालन भएकै छन् ।

त्यस्ता यौनालयहरुका कारण लाखौं युवायुवतीहरु एड्स लगायतका गम्भीर यौनजन्य रोगहरुको शिकार भएका छन्, जसबाट राज्यले धन र जन दुबैको ठूलो क्षति व्यहोरिरहेको हुन्छ । पुलिस प्रशासनले जतिसुकै निगरानी बढाए पनि र कडाइ गरे पनि ती यौनालयहरु रोकिएका छैनन, बरु बढेको बढ्यै छन् ।

फेरि पनि दोहोर्याउन चाहन्छु- सम्भोग अनिवार्य मानवीय आवश्यकता हो, त्यसैले यो कानुन बनाएर र सजायँ दिएर केही हदसम्म दबाउन त सकिएला, तर, रोक्न सकिने कुरै होइन । तसर्थ, समाधानको भरपर्दो र दीर्घकालीन उपायतर्फ विवेक, समय र पैसा खर्चिनुपर्छ ।

फेरि वैधानिकरुपमा स्थापित यौनालयहरुलाई नै बढी व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सकिन्छ र तिनीहरु समाज र सरकारप्रति बढी उत्तरदायी र जवाफदेही बन्न सक्छन् ।
यसले अधिकांश मानिसहरुका यौनिक आवश्यकताहरु केही हदसम्म परिपूर्ति गर्न सघाउपुर्याउँछ, कयौं मानिसहरुको वैधानिक आयस्रोत बन्दछ र त्यसबाट राज्यले कर समेत प्राप्त गर्दछ ।

स्मरणीय कुरा के छ भने- वैधानिक रुपमा यौनालयहरु सञ्चालन गर्दैमा यौन जन्य सबै विकृति र अपराधहरु निर्मूल हुन्छन् भन्ने मेरो आशय होइन । तर, पनि तिनीहरुमा कमी आउने छ भन्ने चाँहि पक्कै हो ।

फेरि हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन् । मेरो बुझाई चाहिँ यौनालयहरु खोल्नुका सकारात्मक पक्ष नै बढी हुन्छन् भन्ने हो । त्यसैले होला विकसित मुलुकहरुमा यसको प्रयोग धेरै पहिलेदेखि भैरहेको छ ।

यसै सेरोफेरोमा अर्को महत्वपूर्ण कुरा पनि थप्न चाहन्छु ।

सम्भोग मानवीय अनिवार्य आवश्यकता भएकाले खासगरी वयस्क विधवाहरुले पनि सम्भोगको लागि पुरुष साथी बनाउने वा विदुरहरुले जसरी पुन: अर्को बिहे गरी जीवनसाथी बनाउन पाउने सरल र सहज अवस्थार वातावरण परिवार, समाज र राष्ट्र सबैले सिर्जना गर्नैपर्छ ।

त्यसले विधवाहरुको जीवनमा फेरि उमंग सञ्चार गर्न सक्छ र जीवन सार्थक भएको अनुभूति गराउन सक्छ ।

अन्त्यमा, सेक्ससम्बन्धी हाम्रा ज्ञान र बुझाई, यसलाई हेर्ने र गर्ने व्यवहार (सकेसम्म लुकाउने, छिपाउने, दबाउने र उपेक्षा गर्ने) र हाम्रो सनातनदेखिको दृष्‍टिकोण आदिका कारण नै यो जटिल विषयका रुपमा स्थापित भएको छ ।

मानिस जतिसुकै पढेको, बुझेको, देखेको, भोगेको र जानेको भए पनि उसको व्यक्तिगत र सामाजिक पृष्टभूमिका कारण उसले यौनांगहरुलार्इ शरीरका अन्य अंगहरु सरह मान्न सकिरहेको छैन ।

अनि सम्भोगलाई शरीरका अन्य आवश्यकता जस्तै हो भनी सामान्य रुपमा स्वीकार्न अझै सकेको छैन ।

व्यक्ति व्यक्ति मिलेर नै राष्ट्र बन्ने भयो, अनि सेक्स बारे सिंगो राष्ट्रको बुझाई र व्यवहार पनि व्यक्तिको भन्दा कसरी फरक हुने भयो र ? त्यसैले सेक्स सम्बन्धी हाम्रा सोचाइ र धारणाहरुमा परिवर्तन हुनैपर्छ । यसका लागि सेक्ससम्बन्धी व्यापक र खुल्ला बहस हुन र थाल्न जरुरी छ ।आफ्ना यिनै अवधारणाहरु सहित मैले त्यस बहसमा सहभागी हुने प्रयास गरेको हुँ ।
सेक्स के हो ? खुल्ला बहस थालौं
सेक्स भन्ने शब्द सुन्ने बित्तिकै प्रायः सबैका कान ठाडो हुने र यो शब्द देख्नेबित्तिकै आँखाहरु टक्क रोकिने गर्छन् । अर्थात हाम्रा ज्ञानेन्द्रीयहरु चनाखो हुन्छन्, अनि जिज्ञासु र कौतुहल बन्छन् । यो शब्द वास्तवमा के हो ? जसमा यति ठूलो शक्ति छ, र सबैको ध्यान तान्न र खिच्न सक्छ ।

शीर्षक देख्ने वित्तिकै पाठकहरुका मनमा धेरै खुल्दुलीहरु पक्कै भएका होलान् । कतिपयले मनले ठिकै माने पनि मुखले चाँहि यो पंतिकारले अनावश्यक र ‘फोहोरी’ कुरा लेखेछ भनी नकारात्मक टिप्पणी गरिसकेका होलान् । केहीले टिप्पणीकार ‘पागल’ पो भएछ कि पनिभनेका होलान् । कतिले यो बढी ‘पात्तिएछ’ वा ‘उत्ताउलो’ भएछ पनि भनेका होलान् ।




SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger