Latest Updates :

बिवाहित महिलाले भुलेर पनि लगाउनु हुँदैन यस्तो सिन्दुर, नत्र पतिको हुनसक्छ बेहाल

SHARE THIS POST :

प्रायजसो बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ । यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार यदि कुनै बिवाहित महिलाले सहि तरिकाले सिन्दुर लगाएमा उसको नकारात्मक उर्जाहरु टाढा जानेगर्दछ । यसबाट घरमा सुःख–शान्ति आउनको साथै उमेर पनि लामो हुने गर्दछ ।

सिन्दुर लगाउनु अघि हरेक महिलाहरुले शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ । यसो नगर्नाले उनको पतिको धनसम्पती नास हुनुको साथै बेकाममा खर्च हुनसक्छ । हामी यहाँ तपाईहरुलाई सिन्दुर लगाउने समयमा ध्यान दिनुपर्ने केहि कुराहरुको बारेमा बताउन गईरहेका छौँ ।

१. कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन । २. आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन । ३. यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

This world is actually fascinating and exploring if finding out a place in it. Our earth is actually mysterious and there are many mysteries behind is existence. There are mysteries and the facts which you actually do not know about the earth.

For example, Taumatawhakatangihangak oauauotamateaturipukaka pikimaungahoronukupokaiwhe nua kitanatahu this is actually a name of the place with a count of 163 letters. It is a place in New Zealand and is claimed to be the longest name of the world.

Ecclesiastical as its capital and the country is the home to the biggest church in the world, Vatican City measures up to a mere 0.44 kilometre square and is the smallest country of the world.

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger