बेलाबखत युटुबमा गायिका नायिकाहरुको बिबादित अन्तर्वार्ता आइरहन्छ। चर्चामा आउन गायिका तथा नायिका बिभिन्न हर्कत गर्दै चर्चित हुने छोटो बाटो अपनाउछन । यसरि नै युटुबमा दिएको अन्तर्वार्ता बाट भाइरल बनेकी थिइन् परि तामांग जुन अन्तर्वार्तामा उनले आफ्नो ब्यबसाय र ब्यबसायमा लाग्नुको बिबसता बारे खुलेर भनेकी थिइन् । उनले थुप्रै म्युजिक भिडियोहरुमा अभिनय समेत गरेकी छिन । उनै मोडल परि तामाङ्ग अहिले एकदमै तनाबमा परेकी छिन,जसको कारण उनि फेरी रुदै मिडियामा आइन के कारणले उनि यसरी आइन बाकि भिडियो मै हेर्नुहोस .
युटुबमा बिबादित अन्तर्वार्ता खुलेर दिएकि परि तामाङ्ग पर्सनल भिडियो कसैले ब्ल्याकमेल गारी लिक गरिदिएको भन्दै फेरी रुदै आइन -भिडियो सहित
SUBSCRIBE YOUTUBE CHANNEL
Labels:
ENTERTAINMENT
,
Featured
,
NEWS
