Latest Updates :

प्रधानमन्त्री ओलीको अँग्रेजी सुनेर बलिउड चर्चित कलाकार राजपाल यादव दिल खोलेर हाँसे, हेर्नुहोस् भिडियो

SHARE THIS POST :

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा ५४ सदस्यीय टोलीमा कलाकारहरुको प्रतिनिधित्व गर्दै महानायक राजेश हमाल र दिनेश डिसी पनि अटाए । तर कलाकारहरुको टोली भ्रमणमा गएर कुनै उपलब्धि भने हुन सकेन ।

यसअघिको भ्रमणमा भने प्रम ओलीले केही चर्चित कलाकारहरुसँग भेटवार्ता गरे पनि यसपटक पनि त्यतीसम्मको कुराकानी समेत भएन ।

कलाकारहरुसँगको भेटघाटपछि पत्रकारलाई प्रतिक्रिया दिँदा अँग्रेजी बोलेका प्रधानमन्त्री ओलीको जवाफ सुनेर कलाकार राजपाल यादव गज्जबसँग हाँसको भिडियोले यतिबेला राम्रो चर्चा पाइरहेको छ ।

केही समय मात्रै नेपाल आएर गएका राजपाल हिजोआज ओरालो लागेका यी कमेडी आर्टिस्ट प्रधानमन्त्रीले टिभीका लागि बाइट दिँदै गर्दा छेउमा उभिएर दङ्ग परी हेरिरहेका देखिन्छन्। पिएम ओलीको पछाडि बसेर राजपाल यादव साइड एक्टर बन्दै ‘एक्सप्रेसन’ दिइरहेको दृश्य हेर्नुहोस् भिडियोमा

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger