Latest Updates :

दरबारहत्या काण्ड जिबीत साक्षी – हिमानी शाहको बयान यस्तो छ ! बन्दुक आफु तिर तेर्स्याएर गोलि हान्न लागेको त्यो क्षण सम्झदै यसो भनिन् (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौ – दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ। भनिन्छ– दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ। तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन। दर्जनौंपटक सरकार परिवर्तन भयो तर सत्यतथ्य पत्ता लगाउने आँट कुनै सरकारले गरेन। नेपाली जनताले सधैं भन्ने गरेका छन्– ‘राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस्।’ त्यति मात्रै होइन नारायणहिटी संग्रहालय घुम्न आउने अधिकांश दर्शकले लेख्ने गरेका छन्– ‘दरबार हत्याकाण्डको छानविन होस्।’



दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाण्डलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन संग्रहालय निर्माण सम्पन्न गरेको छ। बल्ल एउटा मात्र चाहना पूरा भएको छ। दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन हेर्ने।

अझै दुई वटा इच्छा पूरा हुन सकेको छैन। त्यो हो– श्रीपेच र हत्या गरिएका वीरेन्द्र परिवारको घर श्रीसदन हेर्ने। ‘संग्रहालय प्रशासनले दरबार हत्याकाण्ड भएको १६ वर्षपछि त्रिभुवन सदन निर्माण गरेको छ।’

दरबारहत्या काण्ड जिबीत साक्षी – हिमानी शाहको बयान यस्तो छ जुन तल भिडियो रिपोर्ट छ हेर्नुहोस :

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger