Latest Updates :

ब्राजिलका रोनाल्डोको छेउमा बसेका म्याराडोनाले बिश्व्कममा यस्तो हर्कत गरेको पनि पैसा कमाउछन ! कति दिन्छ फिफाले म्याराडोनालाई खेल हेरेको ?

SHARE THIS POST :
फिफाले रसिया विश्वकपमा विश्वको ध्यान तान्न अनेकन प्रयास गरेको छ। दर्शकलाई धेरैभन्दा धेरै मैदानमा लग्ने जुक्ति गरिरहेको फिफा र आयोजकले टिभिमा विश्वकपको मनारोञ्जन लिनेहरुलाईपनि दिग्दारी नहोस भनेर पुर्व लिजेन्ड खेलाडीहरुलाई मैदानमा लग्ने गरेको छ। विश्वकपमा नाम कमाएका खोलडीलाई फुटबल देखाउन सवै प्रवन्ध फिफाले नै गरेको छ ।

 यसका साथै फिफाले पूर्व लिजेन्ड खेलाडीहरुलाई प्रतिखेल ९ हजार देखि ११ हजार डलर सम्म पेमेन्ट गर्दै आइरहेको छ। अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोनालाई फिफाले विशेष दर्शक बनाएको छ । फिफाले रोनाल्डो, इकेर कासिलास, कार्लोस वाल्डेर, कार्लोस पुएल, सावी र साइमुल इटो लगायतका खेलाडीलाई राम्रो रकममा अनुबन्ध गरेको छ त्यो पनि विश्वकप हेर्नका लागि । अन्य स्टार खेलाडीहरु भन्दा अहिले संसारको ध्यान भने म्यारोडोनाले तान्ने गरेका छन्। उनका अनेक हर्कत अन्तराष्ट्रिय मिडियाको मसला बन्ने गरेका छन्।












SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger