Latest Updates :

जीबन मार्ग निर्देशन गर्ने मन छूने भनाईहरु

SHARE THIS POST :

त्यों एकमात्र स्थान छ  जहाँ सपना असम्भब जस्तो लाग्छ त्यो हो तपाइको मस्तिष्क
समस्या को समाधान गरेर सफलता प्राप्त गरे पछि थाहा हुन्छ समस्या त लडाउन होइन हामीलाई उठाउन पो आएका हुन्छन
चुनौतीलाई सामना गर्नु सबै भन्दा ठूलो चुनौती हो जीबन एउटा  चुनौती हो डटेर सामना गर्नुस

यदि हास्ने शक्ति गुमाउनु भो भने सोच्ने शक्ति पनि गुमाउनुहुनेछ  मुस्कुराई रहनुस
निराशा त्यो जेल हो जहाँ पीड़ित पीड़क र कैदी स्वयं तपाई आफु हो

हावा  जस्तै हुन्छन समस्याहरु पनि जती नै झ्याल ढोका बन्द गर्नुस भित्र छिरि  नै हाल्छन
न दौडीनुस न रोकिनुस केवल हिडिरहनुस जिन्दगीको यात्रा त आस्तै आस्तै चलिरहन्छ

एक्लै हिड्न सक्ने ब्यक्तिको पछाडि नै एकदिन सारा दुनियाँ पछाडि लाग्नेछ

जून कुराले हामीलाई challenge गर्छ त्यही कुराले change गर्छ

जिबनमा ठूलो परिवर्तन ल्याउन मुश्किल हुन्छ त्यों भन्दा मुश्किल पश्चात्तापमा  जिउन हुन्छ

जिबनमा ति  दुइ मान्छे मात्र असफल हुन्छन् एक जो  सोच्छन मात्र गर्दैनन अर्को जो गर्छन मात्र सोच्दैनन

आफुले आफुलाई कमजोर किन सोच्नुहुन्छ तपाइको जन्म गौरबशाली कार्य गर्न भएको हो
संसारमा दुःख छैन हाम्रो भ्रम मात्र हो जीबन र जगत लाइ हेर्ने दृश्टिकोण मात्र हो
दुनियाँको शक्तिशाली मान्छे त त्यों हो जो एक्लै उभिन सक्छ एक्लै हुँदा पनि बलियो मनस्थिति राख्न सक्छ
तिमीलाई कसैले दुःख दिन सक्दैन किनकी तिमीलाई कसैले सुख पनि त दिएको छैन
बहादुर त्यों होइन जो डराउँदैन बहादुर त त्यों हो जो डरको बाबजूद पनि अघि बढ्छ 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger