Latest Updates :

ललितपुरको यी साहसी महिला, जसले बलात्कार गर्न आएका युवकलाई यसरी ओछ्यानमै छुरी हानेर मारिन !पुरा भिडियो सहित !!

SHARE THIS POST :
ललितपुरको यी साहसी महिला, जसले बलात्कार गर्न आएका युवकलाई यसरी ओछ्यानमै छुरी हानेर मारिन !पुरा भिडियो सहित !!

ललितपुरको यी कसैको मन्जुरी बिना करकाप,डर धम्कि वा बलप्रयोग गरेर जबर्जस्ति गरीने यौन क्रिया बिगत केहि समय देखि यता वलात्कार गर्ने वा बलात्कारको सिकारमा पर्नेहरुको सङ्ख्या बढ्दो छ | सामाजिक संजालामा प्रत्यक दिन कुनै न कुनै कहिले महिला वा वालिका बलात्कारका घटनाको खबर आई रहेकै हुन्छन् | पुरुष भन्दा महिला शारारिक रुपमा कम्जोर भएकै कारणले पनि यसको प्रतिरोध गर्न सक्दैनन् फलस्वरूप उनीहरु बलात्कारको सिकार मात्र होइन भोलि समाजमा आफ्नो कालो कर्तुत बाहिर न आओस भन्नका लागी पुरुष बाट हत्याको सिकार समेत बन्ने गरेका छन |

तर ललितपुरको ठेचोमा अलिक फरक प्रकृतिको घटना घटेको छ जुन घटनाले त्यस्ता नरपिचास पुरुषले यस्तो कार्य गर्न त सोच्न सम्म सक्ने ललितपुरको यी साहसी महिला, जसले बलात्कार गर्न आएका युवकलाई यसरी ओछ्यानमै छुरी हानेर मारिन (भिडियो सहित) | एक महिला रक्त्याम्य चक्कु सहित सडकमा चिच्याउदै थिईन् भन्दै थिइन् मैले मारी दिए वरपरका मानिसहरु छक्क पर्दै ति महिलालाई हेरी रहेका थिए | यो घटना बिहीबार १९ गते, मध्यदिन, ललितपुर ठेचोको हो । महिला भन्छिन् मलाई साहुजीले करणी गर्न खोजे ठाउको ठाउमा मारेर आए | पुरा भिडियो हेर्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger