Latest Updates :

३५ (चराचुरुङी तथा जनावर) का आवाज निकाल्ने अदभुत क्षमता भएकी सन्तोषी यसरी निकाल्छिन आवाज ‘भिडियोसहित’

SHARE THIS POST :
काठमाडौं, ७ जेठ । संसार विचित्रको छ । त्यसैले पनि होला यो दुनियाँमा विचित्रका मानिसहरू जन्मिने गर्दछन् ।

आजभन्दा १४ वर्षअघि काठमाडौको राजधानीको सडकमा भेटिएकी २२ वर्षीय सन्तोषी सुब्बा कोईली, काग, बाँदर, बाघ, स्याल, कुकुर, बाख्रा, बोको, गाई, भैंसी, बिरालो लगायत ३५ वटा जीवजनावरका जस्ताको त्यस्तै आवाज निकाल्न सक्छिन् ।

सुब्बालाई काभ्रेपलाञ्चोकका धने तामाङले धर्मपुत्रीको रुपमा हुर्काबढाई गरेका छन् । सुब्बाको बारेमा तामाङले भने,‘यी मेरी धर्मपुत्रि हुन, मैले १४ वर्ष पहिले चावहिलमा भेटेको थिएँ, त्यसपछि उनी मेरो धर्मपुत्रि भईन, उनको बुवा आमा जे भनेपनि मै हुँ, उनमा विचित्रको क्षमता छ।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger