शारीरिक सम्बन्ध राख्न गरेको प्रस्ताब अस्वीकार गरेपछि यौन पिपासु राक्षसले युवतीको आँखा नै निकालीदियो
भोजपुरको आम्चोक ९ दुम्माना निवासी १६ बर्षीय बालिकालाइ श्री सरस्वती माँ बी कक्षा १० मा पढ़ने एक छात्रले सेक्सको प्रस्ताब नस्वीकारेको भन्दै आखा फोरिदिएका छन। अर्ध चेत अवस्थामा फेला परेकी बालिकाले आफन्तले अस्पताल पुर्याएका छन भने उक्त युवकलाई प्रहरीले हिरासतमा लिए आवश्यक छानबीन गरी रहेका छन।