Latest Updates :

हेलिकोप्टरको पंखाको व्लेडले घाँटी छिनाल्दा इन्जिनियरको घट्नास्थलमै मृत्यु टाउको उच्छिटिएर अली पर पुग्यो कमजोर मुटु हुनेले भिडियो नहेर्नुहोस

SHARE THIS POST :
हेलिकोप्टरको पंखाको व्लेडले घाँटी छिनाल्दा इन्जिनियरको घट्नास्थलमै मृत्यु डिसी नेपाल , दुर्घटनाग्रस्त हेलिकोप्टरको उद्धारमा खटिएको अर्को हेलिकोप्टरको पंखाको व्लेडले एक इन्जिनीयरको ज्यान लिएको छ । कोलम्बियामा एउटा दुर्घटनाग्रस्त हेलिकप्टरको उद्धारको लागि खटिएको अर्को हेलिकोप्टरको पंखाको व्लेडले उद्धारका लागि पर्खिएर बसेका एक इन्जिनीयरको घाँटी छिनालेको भिडियो अहिले सामाजिक सँजालमा धेरै नै सेयर भैरहेको छ।कमजोर मुटु हुनेहरुले भिडियो नहेर्नु होला भनेर भिडियो अपलोडकर्ताले गरेको अनुरोधलाई बेवास्ता गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जोडतोडका साथ यो भिडियो सेयर गरिरहेका छन् ।प्राबिधिक समस्याका कारण कोलम्बियाको काउका जिल्लाको दक्षिणी भागको गाउँले भूभागमा एक हप्ता पहिले एउटा हेलिकप्टर दुर्घटनामा परेको थिायो । हेलिकोप्टरले महत्वपूर्ण समाग्री बोकेको थियो । अनि यसलाई उद्धार गर्न अर्को हेलिकोप्टर पठाइएको थियो । ‘चारवटा सफल परिक्षण पश्चात पाँचौ उडान समस्यामा परेको थियो’,

 कोलम्बिया आर्मी जेनेरल जर्ज हेरेरालाई उद्धत गर्दै डेलिमेलले लेखेको छ । तर, दुर्घटनाग्रस्त हेलिकोप्टरसँगै उभिरहेका कम्पनीका मेनेजनेन्ट म्यानेजर इन्जिनीयर इभान एन्डर्सको उद्धारका लागि आएको हेलिकोप्टरको पंखाको व्लेडले घाटि छिनाल्ना साथ घटनास्थलमै ज्यान गयो । हेलिकोप्टरका पाइलटको हातमा साधारण चोट लागेको छ र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। भिडियोमा हेर्न सकिन्छ दुई जना प्राबिधिकहरु पहिलो दुर्घटनाग्रस्त हेलिकोप्टरको छेउमा उभिएका छन् र हातको इशारागर्दै दोस्रो हेलिकोप्टरलाई ल्याण्डिङ गर्न निर्देशन दिदैछन् । ल्यान्डिङका लागि तल झर्दै गरेको कालो रङको हेलिकोप्टरलाई सेतो पहिरनमा भएका इभान एन्ड्रयु आफ्नो हातको इशारा गर्दै निर्देशन गर्दै गरेको देख्न सकिन्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger